तपाईंको दैनिक समाचार स्रोत
सही समाचार, गहन विश्लेषण, र महत्त्वपूर्ण घटनाहरूको व्यापक कभरेजको लागि तपाईंको भरपर्दो स्रोत।
राजनीति मा नवीनतम समाचार र अपडेटहरू
प्रचण्डको आत्मसमीक्षा : कार्यनीतिको जालबाट रणनीतिक पुनरागमनसम्म, कम्युनिस्ट शक्तिलाई एकजुट हुन अपिल
बाढी–पहिरो पीडितको उद्धारदेखि बालिका हत्या प्रकरणसम्म : सांसदहरूले सरकारसँग मागे जवाफदेहिता
दुर्गा प्रसाईं–धवलशमशेरबीच पार्टी निर्माणमै विवाद, ‘जय नेपाल पार्टी’ दर्ताको तयारीले बढायो राजनीतिक तरंग
बैतडी र संखुवासभाका प्रमुख जिल्ला अधिकारी परिवर्तन, डा. डिजन भट्टराई संखुवासभा सरुवा
पार्टी गठनअघिनै प्रसाईं–राणाबीच खटपट? ‘जय नेपाल पार्टी’ दर्ताको आह्वानले बढायो राजनीतिक तरंग
कोशीमा सत्ता समीकरण फेरिँदै : कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने, नयाँ सरकार गठनमा नामकरणको गाँठो
सरकार लक्ष्यबाट विचलित भए ‘हस्तक्षेप’ गर्छौं : रवि लामिछाने
नेपालले खोजेको ‘सेतु’को भूमिका केवल भौगोलिक पुल नभई आर्थिक, कूटनीतिक र क्षेत्रीय सहकार्यको पुल बन्ने महत्वाकांक्षासँग जोडिएको छ।
मनसुन विपद्मा सरकारको तयारी कमजोर, राष्ट्रिय सभामा प्रभावकारी कदम चाल्न माग
सम्झौता उल्लंघनमा उद्योगमन्त्रीको कडाइ: बालाजु औद्योगिक क्षेत्रमा कम्पनीलाई गेटमै सूचना टाँस
रणनीतिक निकाय प्रधानमन्त्री कार्यालय मातहतै रहनुपर्छ : कवीन्द्र बुर्लाकोटी
क्रियाशील सदस्यता व्यवस्थापनमा कांग्रेस अझै अन्योलमा, महाधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने संकेत
बागमतीमा राप्रपा विभाजित: सत्ता यात्रामा केन्द्र एकातिर, संसदीय दल अर्कोतिर
संसद् बैठक फेरि अवरुद्ध, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको निरन्तर विरोध
प्रश्नपत्र चुहावट आन्दोलनका विद्यार्थीमाथिका मुद्दा फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने सीजेपीको चेतावनी
निर्वाचन आयोग सरकारको प्रभावमा रहेको सांसद विष्टको आरोप, खर्च सीमा पनि अव्यावहारिक
प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रसँग संवाद गर्दै, उत्पादनदेखि निर्यातसम्मका चुनौतीबारे छलफल गर्ने
बागमती सरकारबाट एमाले बाहिरियो, इन्द्र बानियाँ नेतृत्वको सरकार संकटमा
निर्देशन नआएसम्म बागमती सरकार नछाड्ने एमालेको निर्णय, केन्द्रको संकेतपछि मात्रै थप कदम
प्रतिपक्षविहीन संसद् लोकतन्त्रका लागि घातक : गगन थापा